|
|
|
|||||||||
|
||
भेटका अवसरमा दुई देशका उच्च नेताले संयुक्त रुपमा चीन नेपाल विकास र समृद्धितिर उन्मुख हुने युगौंयुगको मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको थियो।

भ्रमणको अवधिमा नेपाल र चीन दुवै पक्ष बीच शृंखलाबद्ध सहकार्य सम्झौता सम्पन्न भएकाले दुवै देश बीच सहकार्यको नयाँ अध्याय पनि खोलेको छ। चीन र नेपाल बीच बेल्ट एण्ड रोडको साझा निर्माणको भविष्य अझै उज्ज्वल हुनेछ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||