|
|
|
|||||||||
|
||
चीन सरकारले नेपाललाई महामारी प्रतिरोध सामग्री हस्तान्तरण समारोह सन् २०२० को मे ११ तारिख काठमाडौंमा आयोजना गरेको थियो।

सन् २०२० को मे ९ र १० तारिख गरी दुई चरणमा चीन सरकारले नेपाललाई महामारी प्रतिरोध सामग्री काठमाडौंसम्म पुर्याएको थियो।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||