फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काउ स्यौ हुको गरिबी निवारणका एक बहादुर

(GMT+08:00) 2020-10-19 17:12:10

 लिन च एक किसिमको मूल्यवान च्याउ हो। चीनको चिलिन प्रान्तको पाइ शान शहर मातहतको तापै शान गाउँ लिन च नामक च्याउको उत्पादनको मुख्य क्षेत्र हो। त्यहाँका एकजना विकलाङ किसानले स्थानीय किसानहरूको नेतृत्व गर्दै लिन च उत्पादन प्रविधिद्बारा सम्पन्न जीवनको सिर्जना गर्नुभएको छ। स्थानीय किसानहरूका आँखामा काउ स्यौ हु नामक ती किसान गरिबी निवारण सम्बन्धी बहादुर हुनुहुन्छ।

१० वर्षअघि देखा परेका दुईपटक गाडी दुर्घटनाका कारण काउ स्यौ हुको बायाँ खुट्टा विकलाङ भएको थियो। विकलाङ भएपछि आम्दानी नपाएका कारण उहाँ तत्स्थानका एकजना निकै विपन्न किसान बन्नुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु