फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काउ स्यौ हुको गरिबी निवारणका एक बहादुर

(GMT+08:00) 2020-10-19 17:12:10

तापै शान गाउँको मौसम एकदमै चिसो भएकाले अन्नबालीको उत्पादन मात्रा पनि कम हुन्छ। तर एक आकस्मिक अवसरमा काउले लिन च च्याउको रोप्ने कार्य देख्नुभएको थियो। तत्स्थानको प्राकृतिक वातावरण विशेषत: निकै चिसो मौसम लिन चको उत्पादनका लागि एकदम उपयुक्त हुन्छ। त्यसैगरी लिन च रोप्ने र त्यसको उत्पादन गरेर विपन्न जीवनबाट मुक्त हुने अठोट पनि उहाँले गर्नुभएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु