फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काउ स्यौ हुको गरिबी निवारणका एक बहादुर

(GMT+08:00) 2020-10-19 17:12:10

सोही सिलसिलामा स्थानीय सरकारले पनि विशेषतायुक्त व्यावसायिक विकासलाई समर्थन गर्ने शृङ्खलाबद्ध सहुलियत नीति र कदम प्रस्तुत गर्दै आएको छ। त्यसको सुअवसरको सदुपयोग गर्दै काउ स्यौ हुले लिन च रोप्ने क्षेत्रलाई पनि निरन्तर रुपमा विस्तार गर्दै आउनुभएको छ।

उहाँको लिन च व्यवसाय क्रमश: समृद्ध हुँदै आएको देखिन्छ। सन् २०१३ मा उहाँले सहकारी एजेन्सीको स्थापना गर्दै अन्य किसानको नेतृत्व गरेर अधिकांश परिवारको रोजगारी समस्याको समाधान गर्नुभएको छ। साथै उहाँले विकलाङका लागि गरिबी निवारण अखडाको निर्माण गर्नुका साथै आफ्नो लिन चको उत्पादन कम्पनीको पनि स्थापना गर्नुभएको छ। सन् २०२० को अन्तसम्म उहाँको सहकारी एजेन्सीद्बारा बिक्री गरिने लिन चको कुल नाफा लगभग ४० लाख चिनियाँ युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ।


1  2  3  
जानकारी तथा लेखहरु