फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# चिनियाँहरुका जातीय महोत्सव -1

(GMT+08:00) 2020-02-04 10:01:02

चिनियाँहरूका लागि सबैभन्दा ठूलो पर्व—वसन्त चाडको मुख्य विदा पूरा भयो। सबैलाई थाहा छ होला, वसन्त चाडको अवसरमा परिवारका सबै सदस्यहरु एउटै ठाउँमा भेला भएर सँगसँगै बसेर खाना खाने कार्यक्रम नभई नहुने कुरा हो। सबैजना नयाँ लुगा लगाएर पाहुनाहरुलाई स्वागत गर्न वा अरु नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुलाई शुभकामना दिन तिनीहरुकहाँ जाने गर्दछन्। भेटका बेला उनीहरुले एक-अर्कालाई सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना गर्ने गर्छन्। पहिले नयाँ वर्ष आउँदा मानिसहरु पटका पड्काएर त्यसको स्वागत गर्दथे।

1  2  3  
जानकारी तथा लेखहरु