फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# हरित यात्रा मानिसद्वारा क्रमशःस्वीकार

(GMT+08:00) 2020-02-07 11:15:48

नयाँ ऊर्जा मोटर गाडी व्यवसाय व्यवसाय निरन्तर रुपमा विकसित र परिवक्व हुनुका साथै चिनियाँले नयाँ ऊर्जा मोटर गाडी चलाउने हरित यात्राको तरीका क्रमशःस्वीकार गरेका छन्। हाल राजमार्गमा चलाइने नयाँ ऊर्जा मोटर गाडी अझै धेरै बन्दैछ। चीनको नयाँ ऊर्जा मोटर गाडीको बिक्री मात्रा लगातार चार वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ।

पैचिङमा बसोबास गर्ने एकजना चालक वाङले नयाँ ऊर्जा मोटर गाडी चलाएको आधा वर्ष भइसक्यो। उनका अनुसार, नयाँ ऊर्जा मोटर गाडी चलाउने सबैभन्दा ठूलो फाइदा के हो भने पैसाको किफायत गर्नु हो। उनले पहिला पेट्रोलबाट चल्ने मोटर गाडी चलाएका थिए। उनले एक सय किलोमिटरको दूरी चलाएकोमा मोटर गाडी सात लिटरको पेट्रोलको खपत भएको थियो, उनले पचास चिनियाँ युआन खर्च गरेका थिए। हाल उनले नयाँ ऊर्जा मोटर गाडी चलाएपछि एक सय किलोमिटरको दूरीमा छ, सात चिनियाँ युआनको खर्चले पुग्छ। वाङ भन्छन् "यात्रा क्षेत्रमा नयाँ ऊर्जा मोटर गाडीको लागतको श्रेष्ठता छ। पहिला पेट्रोलियमबाट चल्ने मोटर गाडी चलाउनु र चार्ज गर्ने मोटर गाडी चलाउनुबीच दुई वटा फरक संसार मानिएको छ।"

1  2  3  
जानकारी तथा लेखहरु