फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# हरित यात्रा मानिसद्वारा क्रमशःस्वीकार

(GMT+08:00) 2020-02-07 11:15:48

हालैका वर्षहरू यता चीन सरकारले पनि उद्योग-व्यवसायलाई नयाँ ऊर्जा मोटर गाडीको अनुसन्धान र विकास गर्न समर्थन दिएको छ भने उपभोक्तालाई नयाँ ऊर्जा मोटर गाडि खरीद गर्न र प्रयोग गर्न प्रोत्साहित गरेको छ। यसले गर्दा उपभोक्ताले नयाँ ऊर्जा मोटर गाडी खरीद गर्न सस्तो भएको ठहर गरेका छन्। वाङ च्याङ सिङ भन्छन् "हाल आगन्तुकहरूलाई नीति भत्ता दिइएपछि नब्बे हजार चिनियाँ युआनदेखि एक लाख सत्तरी हजार चिनियाँ युआनसम्मको मोटर गाडीको अवलोकन गरेका छन्।"

सन् 2009मा चीनको नयाँ ऊर्जा मोटर गाडीको बिक्री मात्रा 10 हजार वटाभन्दा कम थियो। तर गत वर्षमा चीनको नयाँ ऊर्जा मोटर गाडीको बिक्री मात्रा 12 लाख 56 हजार वटा पुगेको थियो। चीनको नयाँ ऊर्जा मोटर गाडीको बिक्री मात्रा लगातार चार वर्षसम्म विश्वको नयाँ ऊर्जा मोटर गाडीको बिक्री मात्राको पहिलो स्थानमा रहेको छ।


1  2  3  
जानकारी तथा लेखहरु