फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# महामारीको अवस्थामा तिब्बतीहरूको नव वर्षको नयाँ तरिका

(GMT+08:00) 2020-02-25 10:16:53

तिब्बती पात्रोअनुसार, फेब्रुअरी २४ तारिख तिब्बतीहरूका लागि नव वर्षको पहिलो दिन हो। यो चाड तिब्बती जातिको सबैभन्दा महत्वपूर्ण जातीय महोत्सव हो। नयाँ कोरोनाभाइरसको महामारी विरूद्ध संघर्ष गर्दै तिब्बतीहरूले घरमै फोन वा गजेटबाट शुभकामना आदानप्रदान गरेर नयाँ तरिकाद्वारा स्वास्थ्य र सुरक्षित रूपमा नयाँ वर्ष मनाएका छन्।

ल्हासाको छङ क्वान क्षेत्रको पालाङस्वे क्षेत्रमा चान तुङ आङ नामक बसोबास क्षेत्र छ। उक्त बसोबास क्षेत्रमा २८ परिवारका बासिन्दा बस्छन्। तिब्बतमा नयाँ वर्ष आउँदा त्यहाँ बस्ने छ रे नामक बासिन्दाले मोबाइल फोनमा रहेको वैजेटमा चान तुङ आङ बसोबास क्षेत्र समूह खुलेर शुभकामना आवाज पठाउनुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु