फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# महामारीको अवस्थामा तिब्बतीहरूको नव वर्षको नयाँ तरिका

(GMT+08:00) 2020-02-25 10:16:53

बजारको मागलाई आपूर्ति गर्नका लागि ल्हासा शहरीय छङ क्वान क्षेत्रको चिङथु कम्पनीले शान तुङ, सछ्वान आदि क्षेत्रबाट करिब ८ सय टनको साग तथा १८० टनको चामल, पिठो, तेल तथा मासु भित्र्याएको कम्पनीका उप महाप्रबन्धक चासी सोलाङले भन्नुभयो-

रिजर्भ मात्रा सामान्य समयको तुलनामा ७-८ गुणा बढी भएको छ। हाम्रो कम्पनीका ६३ प्रत्यक्ष विक्री पसलका आधारमा अस्थायी विक्री गाडी थपेका छौँ। नयाँ वर्ष मनाउने सामान शहरभरि आपूर्ति गर्न सकिन्छ। हामीले सामान बासिन्दाको घरमा पठाएर अनावश्यक बाहिर जाने र भेला गर्ने अवस्थालाई कम पारेका छौँ। नव वर्षको पहिलो दिनमा पसल पनि खुलेको छ। जीवनको आवश्यकताको आपूर्ति प्रत्याभूति गरिएको छ।

फेब्रुअरी २३ तारिखसम्म तिब्बतमा नयाँ एनसीपी विरामी, गम्भीर विराम, मर्तक, शंकास्पध विरामी सबै शुन्य हुनुका साथै एक जना विरामी उपचारपछि महामारीबाट मुक्त भएका छन्। निरन्तर २५ दिनमा विरामी वा शंकास्पध विरामी थपिएका छैनन्।


1  2  3  
जानकारी तथा लेखहरु