china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लालिमा
    (GMT+08:00) 2008-03-03 16:36:08    

                  चीनका दुइटा महत्वपूर्ण वार्षिक अधिवेशन डाकेकोले भएकोले हाम्रा श्रोताहरुले धेरै पत्रहरु पठाउनुभएको छ। श्रोताहरुले चीनप्रतिचासो देखाएका छन्, उहाँहरुले चीनको विभिन्न कुराप्रति चिन्त व्यक्त गरेका छन्। उहाँहरुले धेरै शुभकामनाहरु हामीलाई पठाउनुभएको छ। मलाई पनि खुशि लाग्यो, मैले सानो योगदान दिएको छु। म हाम्रो नेपाली विभागमा श्रोता सम्पर्क प्रभागको एकजना सदस्य हुँ। मेरो काम अन्तर्गत साना-तिना सबै काम पर्दछन्। तर श्रोताहरुले नियमित रुपमा पत्र पठाएर मलाई प्रोत्साहित गर्नुभएको छ। यस वर्ष एघारौं चिनियाँ जन राजनैतिक परापर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको पहिलो पटक सम्मेलन र चिनियाँ जन कांग्रेसको स्थायी समितिका वार्षिक अधिवेशन डाकेकोले हुनेछ। यस वर्ष पैचिंगमा औलम्पिक खेलकुद आयोजिना हुने छ। त्यसैले विश्वका विभिन्न मुलुकहरुले यस पटकको दुई वटा सम्मेलनप्रति चिन्त व्यक्त गरेका छन्।

                  श्रोताहरुले हामीलाई पठाउनुभएको पत्रमा "सन 2008को शुरुवातमा चीनका धेरै प्रान्तहरुमा ठूलो हिंउ परेको कारण प्रकोप पैदा भएको छ, तर चिनियाँ सरकारको समर्थनमा, चिनियाँ जनताहरुको संयुक्त प्रयासमा, चिनियाँहरुले यस प्रकोपबाट सफलता पाएका छन्। मैले प्रकोपपीडित मानिसहरुले छिटो भन्दा छिटो रुपमा आफ्नो घरलाई पुनःस्थापना गर्ने आशा राखेको छु। अर्को श्रोताले "मैले चीनको आर्थिको विकासमाथि ध्या दिनएको छु भन्दै चीनको तिब्बत र हाम्रो नेपाल बीचको सिमाना क्षेत्रमा व्यापार गरिरहेको छु, त्यसैले मैले चीनको स्वायत्त प्रदेश तिब्बतको आर्थिक विकासमाथि ध्यान दिएको छु। सन 2006को जुलाई एक छिहाइ-तिब्बत रेल-मार्ग शुरुभए देखि यता हाम्रो व्यापार झन् झन् राम्रो हुँदै गएको छ। मैले चीन सरकारलाई धन्यबाद दिएको छु। उक्त पत्रहरु जस्तै पनि धेरै अरु पत्र छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040