china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मूना
    (GMT+08:00) 2008-03-03 16:38:31    

                    सर्वप्रथम, हाम्रो मुलुकका यी दुइवटा राष्ट्रिय अधिवेशनले हामी चिनियाँ जनताका लागि धेरै व्यावहारिक फाइदा पुर्‍याउने विश्वास मैले गरेकी छु। यी दुइवटा राष्ट्रिय अधिवेशनमा चीनका नेतागण र जनताले छलफल गरेर सम्बन्धित सुझावमार्फत चीनका वर्तमान सबै समस्याको समाधान गर्नसक्ने विस्वास मैले गरेकी छु। यसबाट आगामी दिनमा हरेक चिनियाँ जनताले आफ्नो परिवारसँगै एउटा ठूलो घरमा बसेर सुखद जीवन विताउनसक्न आशा मैले गरेकी छु।

                  मलाई खुशी लागेको दोस्रो कुरा के हो भने,हामी चिनियाँ जनताको असल जीवनका लागि यी दुइवटा राष्ट्रिय अधिवेशनको ठूलो महत्व रहेको छ। उदाहरणका लागि, सम्बन्धित विभागको नेतृत्व र हामी सबैको प्रयासमा पैचिंगको आकाश हाल नीलो देखिन्छ। यसरी चिनियाँ जनताको जीवनको गुणस्तर झन-झन सुखद हुने विश्वास मैले गरेकी छु।

                  मेरो मन छुने तेस्रो कुरा भनेको,दुइवटा राष्ट्रिय अधिवेशनले हामी सबै चिनियाँ जनतालाई एकताबद्ध हुन सघाउने छन। यस वर्षको आरम्भमा भएको हिमापातका कारण चीनका धेरै क्षेत्रका चिनियाँहरु प्रभावित भएका छन। त्यसपछि हामी सबै चिनियाँहरुले हाम्रा नेतागणका साथसाथै हिमपातको प्रकोपबाट प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार सामग्री पठाएयौं। चीनको परम्परागत चाड— वसन्त चाडका उपलक्ष्यमा सम्बन्धित विभागले हिमपातको प्रकोपबाट प्रभावित क्षेत्रमा जरुरीरुपमा उद्धार कार्य शूरु गरे। चिनियाँहरुले एकताबद्ध भएमा हरेक कठिनाइको सामना गर्नसक्ने छन। दुइवटा राष्ट्रिय अधिवेशनमा चिनियाँ नेतागणले जनताका आवाज सुनेर उचित निर्णय प्रस्तुत गर्नसक्ने छन। त्यसैले हरेक वर्ष हुने दुइवटा राष्ट्रिय सम्मेलनको आयोजना एउटा उचित र आवश्यक कुरा हो।

                  मलाई उत्प्रेरित गर्ने अर्को कुरा,हाम्रा दुइवटा राष्ट्रिय अधिवेशनको आयोजना सन 2008 पैइचिङ्ग ओलम्पिक खेलकुदको सफल आयोजनाका लागि पनि हितकर छ। राष्ट्रिय अधिवेशनमा चीनका नेतागण र जनताले मिलेर पैचिङ्ग ओलम्पिक खेलकुदको सेवा कार्य, सुरक्षा कार्य, सांस्कृतिक आदान-प्रदान आदि सबै तयारी कार्यमा सबैभन्दा उचित र राम्रो उपाय खोज्न सफल हुनेछन। हामी चिनियाँ जनताले एतिहासमा सबैभन्दा सफल ‌ओलम्पिक खेलकुदको आयोजना गर्नसक्ने आशा मेलै गरेकी छु।

                 यस पटकका दुइवटा राष्ट्रिय अधिवेशन सफलताका साथ सम्पन्न हुने आशा मैले गरेकी छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040