china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    न्यूयोर्कस्थित चीनका उप महा वाणिज्य दूतव्दारा तिब्बतको समस्याका सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना
    (GMT+08:00) 2008-04-04 08:49:10    

             न्यूयोर्कस्थित चीनका उप महा वाणिज्य दूत खुवांग वै लिनले तीन तारिख दिउंसो न्यूयोर्कमा तिब्बतमा घटेको उपद्रवका सम्बन्धमा चिनियाँ र विदेशी पत्रकार सम्मेलनको आयोजना गर्नुका साथै त्यहां उपस्थित बीस जना चिनियाँ र विदेशी पत्रकारहरुका सामु तिब्बतमा कुटपीट , भताभंग , लुटपाट र आग्जनीको हिंसात्मक घटना तथा न्यूयोर्कस्थित चीनको महा वाणिज्य दूतावासलाई आक्रमण गरिएको भिडियो क्यासेट देखाउनुभयो ।

              श्री खुआंग वै लिनले भन्नुभयोः हाल तिब्बतको हिंसात्मक काण्डमा अमेरिकाका केही संचार माध्यमले वास्तविकता विपरित , गलत दिशामा निर्दिष्ट गर्ने अझ तथ्यलाई विकृत गर्ने समाचारहरु जनाएका छन्। उहाँले भन्नुभयोः यस हिंसात्मक काण्ड दलाई गुटले रचेको हो । त्यो एक संगठनात्मक , योजनाबद्ध कार्वाही हो । यो किमार्थ शान्तिपूर्ण कार्वाही होइन । कुनै मुलुकको सरकारले यस किसिमको काण्ड उत्पन्न भएको हेर्न सक्दैन । चीन सरकारले पूरा काण्डका क्रममा संयमको धारणा लिंदै सशस्त्र शक्तिव्दारा दमन गरेको छैन ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040