china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सार्वजनिक सुरक्षा संस्थाद्बारा "मार्च चौध"को हिंसात्मक काण्डमा केही आक्रमणकारी अस्त्र बरामद
    (GMT+08:00) 2008-04-04 09:44:15    

             चीनको सार्वजनिक सुरक्षा संस्थाले "मार्च चौध"को हिंसात्मक गतिबिधिमा एक जमात आक्रमणकारी हात-हतियारहरु बरामद गरेको छ।

              प्राप्त जानकारी अनुसार, तिब्बतको ल्हासा शहरमा कुटपिट, लुटपाट, तोडफोड र आगजनी आदि हिंसात्मक गतिबिधि उत्पन्न भएदेखि यता तिब्बत, स छ्वान, छिङ्ग हाई र कान सु आदि क्षेत्रका सार्वजनिक सुरक्षा संस्थाहरुले स्थानीय लामा तथा नर-नारीद्बारा उपलब्ध गराइएका सूत्रबमोजिम केही गुम्बामा एक जमात आक्रमणकारीका हात-हतियारहरु बरामद गरेका थिए।

               यसबाहेक, विभिन्न स्थानका सार्वजनिक सुरक्षा संस्थाहरुले "तिब्बतको स्वाधिनता"को प्रचार-प्रसार गरिने सामग्रीहरु पनि पत्तो लगाएका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040