china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतद्बारा हिंसात्मक घटनाबाट नोक्सानी पुर्‍याइएका व्यवसायीलाई सहायता उपलव्ध
    (GMT+08:00) 2008-04-04 12:46:24    

            गत मार्च चौध तारिखका दिन तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा भएको कुटपिट, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाबाट नोक्सानी पुर्‍याइएका रेस्ट्रुरां, व्यवसाय तथा निजी वाणिज्य संस्थाका व्यवसायीको जीवनमा देखा परेको आधारभूत समस्याको समाधान गर्ने उद्देश्यले तिब्बतका सम्बन्धित विभागले मार्च महिनादेखि ती व्यवसायीलाई सामाजिक सहायता उपलव्ध गराएको छ।

              तिब्बत स्वायत्त प्रदेशको नागरिक विभागबाट प्राप्त जानकारी अनुसार ती व्यवसायीलाई उपलब्ध गराइएको सामाजिक सहायतामा जीवन वृत्तिको सहायता तथा चिकित्सा सहायता समावेश छन।

              गत मार्च चौध तारिखका दिन केही अवैधानिक तत्वले ल्हासामा कुटपिट, लुटपाट र आगजनी जस्ता भिषण हिंसात्मक घटना रचेका थिए। यसबाट अठार जना निर्दोष सर्वसाधारणको ज्यान जानुका साथै तीन सय बयासी जना घाइते भएका छन। यसका अतिरिक्त केही पसल र आवास पनि ध्वस्त पारिएको छ। यसबाट पुर्‍याइएको प्रत्यक्ष आर्थिक नोक्सानीको संख्या झण्डै पच्चीस करोड चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040