china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    परिस्थिति स्थिर हुने तिब्बती जनताको साझा इच्छा
    (GMT+08:00) 2008-04-04 19:13:17    

             चीनको ल्हासा शहरको लिन चौ जिल्लामा रहेको एउटा परिवारमा एक सय सत्र वर्षको उमेरकी बूढीआमा आर्मे छ रन बसोबास गर्दछिन। उहाँ तिब्बतमा रहेकी सबैभन्दा बढी उमेरकी वृद्धा हुनुहुन्छ। उहाँ आफ्नो आँगनमा बसेर आनन्दसँग पठार भूमिको न्यानो घामको ताप लिनुहुन्छ।

             उहाँको घर लगभग चार सय वर्गमिटर क्षेत्रफल रहेको दुइ तले भवन छ जुन गत वर्ष स्थानीय सरकार तथा व्यवसायको लगानीद्बारा बनाइएको हो।

              प्राप्त जानकारी अनुसार, सन् 2006देखि यता तिब्बत स्वायत्त प्रदेशमा सक्रियताका साथ "सुखमय आबास"भन्ने परियोजना लागू गर्दैआएको छ। हालसम्म तीन लाखभन्दा बढी तिब्बती किसानहरु नयाँ घरमा सरेका छन्।

              आधा शताव्दीदेखि यता चीनले जोडतोडसँग तिब्बतको चिकित्सा र स्वास्थ्य कार्यलाई विकसित पार्दैआएको छ। हाल तिब्बती जनताको जनसंख्या पहिलेको बाह्र लाखबाट अहिलेको पच्चीस लाखसम्म वृद्धि भएको छ भने मानिसहरुको औसत आयु पनि गत शताव्दीको पचासको दशकमा रहेको पैंतीसबाट अहिलेको सतसट्ठीसम्म बढेको देखिन्छ।

               हाल तिब्बतमा विभिन्न प्रकारका धार्मिक गतिबिधि चलाइने ठाउँको संख्या एक हजार सात सयभन्दा बढी पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040