china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री हु चिन थाउद्बारा जापानको भ्रमण
    (GMT+08:00) 2008-04-29 18:50:26    
           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जापान सरकारको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आगामी मे छदेखि दश तारिखसम्म जापानको राजकीय भ्रमण गर्नुहुने जानकारी दिनुभयो।

            प्रवक्ता च्याङ्ग युका अनुसार, भ्रमण अवधिमा श्री हु चिन थाउले जापानका सम्राट आकिहितोसँग भेटघाट गर्नुका साथै जापानी प्रधानमन्त्री यासुओ फुकुदासँग वार्ता गर्नुहुने कार्यक्रम छ। यसका अतिरिक्त, उहाँले जापानी कांग्रेस, राजनैतिक पार्टीका नेताहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसित ब्यापकरुपमा सम्पर्क गर्नुका साथै चीन तथा जापानबीचको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयबारे विचार-विमर्श गर्नुहुनेछ।

           चीन तथा जापानबीचको सम्बन्धको सुधार तथा विकास दुबै देशका जनताको मूलभूत हितअनुकुल हुनुका साथै एशिया क्षेत्रको शान्ति, स्थिरता तथा विकासका लागि पनि हितकर हुने कुरा पनि प्रवक्ता च्याङ्ग युले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040