china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जापानका लागि चिनियाँ राजदूतद्बारा श्री चु चिन थाउको जापान भ्रमणको उच्च मूल्याँकन
    (GMT+08:00) 2008-05-04 18:58:33    

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउले मै छदेखि दश तारिखसम्म जापानको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ। जापानका लागि चिनियाँ राजदूत छुई थेन खाईले राष्ट्राध्यक्ष हु चिन थाउको उक्त ऐतिहासिक भ्रमणको निकै महत्वपूर्ण द्योतकरुपी अर्थको छ भन्दै यसबाट नजिक मैत्रीपूर्ण छिमेकी जापानमा चीन सरकार र नेतागणले पुर्‍याएको ठूलो महत्व र चीन-जापान मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको अझ विकास गर्ने सकारात्मक इच्छाबारे प्रतिबिम्बित भएको कुरा बताउनुभएको छ।

             श्री छुई थेन खाईका अनुसार चीन जापानको सबैभन्दा ठूलो व्यापारिक समझेदार हो भने जापान चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो। यसका साथै जापान चीनको दोस्रो ठूलो विदेशी पूँजीको मुहान पनि हो। चीनको तिब्र आर्थिक विकासले जापानका लागि पनि महत्वपूर्ण अवसरको सिर्जना गरी जापानको अर्थतन्त्रलाई मन्द अवस्थाबाट मुक्त गराएर स्थीर रुपमा बढ्ने महत्वपूर्ण बाहिरी कारकतत्व बनेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040