china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जापानका जनता चीनका राष्ट्राध्यक्षको जापान भ्रमणको प्रतिक्षामाः जापान-चीन मैत्री संघका प्रमुख
    (GMT+08:00) 2008-05-05 09:01:54    
             जापान-चीन मैत्री संघका प्रमुख मुराओका क्युमेइले हिजो राति टोकियोमा बोल्दै जापानका जनता चीनका राष्ट्राध्यक्ष हु चिन थाउको जापान भ्रमणको प्रतिक्षामा रहनुका साथै दुबै देशका नेताबीचको वार्ताद्वारा स्थीर द्वीपक्षीय सम्बन्धलाई प्रेरित गरिने आशा गरिएको कुरा बताउनुभयो।

             जापानको मैत्रीपूर्ण भ्रमणका लागि हिजो राति टोकियो पुगेको चीनको युवा प्रतिनिधिमण्डलको स्वागतका लागि आयोजित रात्री भोजमा बोल्दै उहाँले उक्त कुरा वताउनुभएको हो।

             चीनको प्रतिनिधिमण्डका प्रमुख एवम् चिनियाँ साम्यवादी युवा संघ केन्द्रिय सचिवालयका सचिव चाँग स्याउ लानले जापानको सूचारु व्यवस्थापनप्रति खुशी व्यक्त गर्नुभयो। साथै उहाँले दुई देशका युवकले मिलेर चीन-जापान सम्बन्धलाई स्वस्थ, स्थीर र शान्तिपूर्ण विकासका लागि प्रयास गर्नुपर्ने कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040