china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    व्यापक तिब्बती सर्वसाधारणका सबैभन्दा बढी चासोका वास्तविक हितसित सम्बन्धित समस्याको प्रभावकारी समाधानः तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगबा पुन्छोग
    (GMT+08:00) 2008-05-05 21:07:51    
          तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगबा पुन्छोगले स्वायत्त प्रदेशले जहिले पनि जनताको जीवनसित संबद्ध समस्यालाई उच्च महत्व दिंदै विकासमा प्राप्त उपलव्धिमार्फत सर्वसाधारण जनतालाई लाभ पुर्‍याउने काम गर्दैआएको कुरा बताउनुभएको छ। त्यसको फलस्वरुप व्यापक तिब्बती सर्वसाधारणका सबैभन्दा चासोका र सबैभन्दा प्रत्यक्ष र सबैभन्दा वास्तविक हितसित सम्बन्धित समस्याको प्रभावकारी समाधान गरिंदै छ, उहाँले भन्नुभयो।

          उहाँले हालै ल्हासामा कुराकानी गर्दै सन 1985 देखि यता तिब्बतका किसान र पशुपालकहरुले शिक्षा, बसोबास र चिकित्सा लगायत विभिन्न क्षेत्रमा व्यापकरुपमा सहुलियत-सुविधाको उपभोग गर्दैआएका कुराको विस्तृत जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040