china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्षद्बारा जापानको 'न्यानो वसन्तको यात्रा' शुरु
    (GMT+08:00) 2008-05-06 10:24:54    

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउ जापान सरकारको निमन्त्रणामा जापानको पाँच दिने राजकीय भ्रमणका लागि आज विहान पेइचिँगबाट विशेष विमानद्वारा टोकियोतर्फ प्रस्थान गर्नुभयो।

             चीनका राष्ट्रनायकले बितेका दश वर्षमा जापानको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। श्री हु चिन थाउले राष्ट्राध्यक्षको पद पुनः सम्हाल्नुभएपछि विदेशको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। राष्ट्राध्यक्ष हु चिन थाउले हालै पैचिङमा पैचिङस्थित जापानका सञ्चार माध्यमका पत्रकारहरुलाई संयुक्त अन्तर्वार्ता दिंदै आफ्नो जापानको भ्रमण 'न्यानो वसन्तको यात्रा' हुने कुरा वताउनुभएको छ।

             भ्रमणका अवसरमा श्री हु चिन थाउले जापानका सम्राट आकिहिटो र जापानका प्रधानमन्त्री फुकुदा यासुओसँग भेट-वार्ता गर्नुका साथै जापानी संसद र राजनीतिक दलका नेता तथा जापानका विभिन्न क्षेत्रका व्यक्तिसँग व्यापक सम्पर्क गर्नुहुने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040