china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउद्बारा चीन र जापानबीचको दौत्य सम्बन्ध सामान्यीकरणका लागि योगदान गर्नुभएका जापानी मित्रहरुको पछिल्लो पुस्तासित भेट-वार्ता
    (GMT+08:00) 2008-05-06 19:22:33    

          जापानको राजकीय भ्रमणका लागि भर्खरै टोकियो पुग्नुभएका चीनका राष्ट्राध्यक्ष हू चिन थाउले चीन र जापानबीचको दौत्य सम्बन्ध सामान्यीकरणका लागि उत्कृष्ठ योगदान गर्नुभएका स्वर्गीय जापानी मित्रहरुका नाताकुटुम्ब र पछिल्लो पुस्ताका प्रतिनिधिहरुसित भेट-वार्ता गर्नुभयो।

          हाल चीन जापान सम्बन्ध नयाँ ऐतिहासिक आरम्भ बिन्दुमा रहेको छ र त्यसको सामु विकासको नयाँ सुअवसर देखापरेको छ भन्दै राष्ट्राध्यक्ष हूले आफ्नो यस भ्रमणको उद्देश्य जापानका विभिन्न क्षेत्रसित मिलेर चीन तथा जापानबीच एक-अर्कालाई लाभ हुने रणनैतिक सम्बन्धको स्थापना गर्नु हो भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040