china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउद्बारा जापानी नेतासित भेट-वार्ता
    (GMT+08:00) 2008-05-07 19:26:25    
          चीनका राष्ट्राध्यक्ष हू चिन थाउले आज टोकियोमा जापानका सम्राट आकिहिटोसित भेट गर्नुका साथै प्रधानमन्त्री फुकुदा यासुओसित वार्ता गर्नुभयो। त्यसपछि श्री हू चिन थाउले उहाँको स्वागत जापानका मुख्य आर्थिक समूहद्बारा आयोजित दिवा भोजमा महत्वपूर्ण सम्बोधन गर्नुभयो।

          सम्राट आकिहिटोसित भेट गर्नुहुँदा हू चिन थाउले जापानसितै मिलेर चीन र जापानबीच एक-अर्कालाई सुविधा हुने रणनैतिक सम्बन्धको चौतर्फी विकासको नयाँ पाना उघार्ने आशा चीनले गरेको कुरा बताउनुभयो।

          जापानी प्रधानमन्त्री फुकुदा यासुओसितको वार्तामा हू चिन थाउले चीन जापान सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउनेसम्बन्धी छ-सुत्रीय सुझाव प्रस्तुत गर्नुभयो। जापानले पनि पैचिंग ओलम्पिक खेलकुद सन्तोषजनक रुपमा सफल होस् भन्ने उत्कट आशा प्रकट गरेको छ।

          वार्तापछि दुबै पक्षबीच चीन र जापानबीच एक-अर्कालाई सुविधा हुने रणनैतिक सम्बन्धको चौतर्फी प्रबर्द्धन गर्ने विषयक संयुक्त वक्तव्यमा हस्ताक्षर भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040