china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री हू चिन थाउ जापानका मुख्य आर्थिक समूहद्बारा आयोजित दिवा भोजमा सरिक
    (GMT+08:00) 2008-05-07 19:01:42    

          चीनका राष्ट्राध्यक्ष हू चिन थाउ जापानका मुख्य आर्थिक समूहद्बारा उहाँको सम्मानमा आयोजित दिवा भोजमा उपस्थित भएर "सुअवसरको सँगसँगै उपभोग गरौं, साझा विकास गरौं" भन्ने विषयमा महत्वपूर्ण सम्बोधन गर्नुभयो।

          राष्ट्राध्यक्ष हु चिन थाउका अनुसार, चीन र जापानबीचको आर्थिक तथा ब्यापारिक सहयोगलाई निरन्तररुपमा गहन पार्नु दुबै मुलुक तथा दुबै मुलुकका जनताको आधारभूत हितअनुकुल भएको मात्र नभई यो चीन र जापानबीचको आपसी रणनीतिक हितयुक्त सम्बन्धलाई चौतर्फीरुपमा गहन पार्नका लागि आवश्यक माग पनि हो। वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा दुइ मुलुकका आर्थिक क्षेत्रले रणनीतिक उचाइ तथा दिर्घकालीन अवधिको दृष्टिकोणबाट विद्यमान समस्यालाई हेर्नुपर्ने, सुअवसरलाई छोपेर आपसी सहयोगको क्षेत्र तथा तरिकाको निरन्तररुपमा विस्तार गर्नुपर्ने, चीन र जापानबीचको आर्थिक तथा ब्यापारिक सहयोगलाई विकासको अरु माथिल्लो स्तरमा पुर्‍याउनुपर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040