china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउद्बारा जापानको वासेदादाइगाकु विश्वविद्यालयमा महत्वपूर्ण प्रवचन
    (GMT+08:00) 2008-05-08 16:22:04    

               चीनका राष्ट्राध्यक्ष हू चिन थाउले आज जापानको टोकियोमा पर्ने वासेदादाइगाकु विश्वविद्यालयमा महत्वपूर्ण प्रवचन दिनुभयो। आफ्नो प्रवचनमा उहाँले चीन जापान मित्रता यी दुइ मुलुकका जनताको साझा ध्येय एवम् उद्देश्य हो, दुवै मुलुकका युवावर्ग चीन जापान मित्रताको जीवन्त शक्ति हुन र चीन जापान मित्रताको भविष्य उघार्ने कार्य युवावर्गमा भर पर्नेछ भन्नुभयो।

              श्री हू चिन थाउले ऐतिहासिक र यथार्थ दृष्टिबाट चीनको विकास क्रम बारे जानकारी दिनुभयो साथै चीनमा सुधार र खुलापनको नीति लागू भएको तीस वर्षदेखि यता गुज्रेको ऐतिहासिक प्रक्रिया र प्राप्त भएको बडामान उपलव्धिको सिंहावलोकन गरेर त्यसको निष्कर्ष झिक्नुभयो।

              श्री हूले अझै औंल्याउनुभयो- इतिहास दार्शनिक ज्ञानयुक्त पाठ्यपुस्तक हो। इतिहासलाई मनमा सम्झनुपर्ने कुरामा जोड दिनुको अर्थ रिस इबीको क्रमलाई जारी राख्नुको सट्टा इतिहासबाट अर्ती-शिक्षा लिंदै, भविष्यतर्फ उन्मुख भएर शान्तिलाई माया र संरक्षण गर्नुपर्ने र चीन जापानका जनताबीच जुगानजुगसम्म मित्रता कायम रहिरहनुपर्ने भन्ने रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040