china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-जापानका युवायुवती र किशोरकिशोरीहरुको मैत्रीपूर्ण आदान-प्रदान वर्ष शुरु
    (GMT+08:00) 2008-05-08 16:30:45    

          चीन र जापानका युवायुवती र किशोरकिशोरीहरुको मैत्रीपूर्ण आदान-प्रदान वर्षको उदघाट समारोह आज दिउंसो जापानको टोकियोमा आयोजित भयो।

          उक्त उदघाट समारोह वासेदादाइगाकु विश्वविद्यालयको ओकुमा कक्षमा आयोजित गरिएको छ। जापानको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, जापानका प्रधानमन्त्री फुकुदा यासुओ, जापानका भूतपूर्व प्रधानमन्त्री नाकासोने यासुहिरो आदि नेतागणले चीन-जापान युवायुवती र किशोरकिशोरीहरुको मैत्रीपूर्ण आदान-प्रदान वर्षको उदघाट समारोहमा भाग लिनुका साथै सम्बोधन गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040