china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउद्बारा जापानी प्रतिनिधि सभाका सभामुख कोनो योहैसित भेट-वार्ता
    (GMT+08:00) 2008-05-08 21:08:14    

          चीनका राष्ट्राध्यक्ष हू चिन थाउले आज टोकियोमा जापानी प्रतिनिधि सभाका सभामुख कोनो योहै र सिनेटका अध्यक्ष एदा साटसुकीसित छुट्टा-छुट्टै भेट-वार्ता गर्नुभयो।

          सो अवसरमा राष्ट्राध्यक्ष हूले चीन र जापानबीच एक-अर्कालाई सहुलियतयुक्त रणनैतिक सम्बन्धको विकास गर्नु यी दुइ मुलुक र तीनका जनताको मूलभूत हितअनुकुल छ र एशिया तथा विश्वको शान्ति, स्थिरता र समृद्धिका लागि पनि हितकर छ भन्नुभयो।

          त्यसैगरी सभामुख कोनो योहै र एदा साटसुकीले हू चिन थाउको जापान भ्रमण सफल होस र पैचिंग ओलम्पिक खेलकुद सन्तोषजनक रुपमा सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040