china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हू चिन थाउद्बारा चीन-जापान मित्रताको विकास दुइ मुलुकका जनतामा भर पर्नुपर्ने विचार व्यक्त
    (GMT+08:00) 2008-05-08 21:17:07    

          चीनका राष्ट्राध्यक्ष हू चिन थाउले चीन जापान मित्रता आखिरमा गएर यी दुइ मुलुकका जनताको मित्रता हो र त्यसको जग र मुख्य अंग नै दुइ मुलुकका जनता नै हुन, त्यसैले चीन-जापान मित्रताको विकास दुइ मुलुकका जनतामा भर पर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

          उहाँले आज टोकियोमा जापान-चीन मित्रताका सातवटा समूह र चिनियाँ प्रवासीका चारवटा समूहद्बारा आयोजित एक प्रिती भोजमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040