china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउव्दारा जापानका चार चना भूतपूर्व प्रधान मन्त्रीसित भेटघाट
    (GMT+08:00) 2008-05-09 08:52:52    

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो आठ तारिखका दिनमा जापानका भूतपुर्व प्रधान मन्त्री यासुहिरो नाकासोने, टोहिकी खाइफु, योशिरो मोरी र शिन्जो अबेसित संगै बसी बिहानी पखको खाना खानुका साथै उहाँहरुसित सौहार्दपूर्ण र मैत्रीपूर्ण गफ गर्नुभएको थियो।

             त्यस अवसरमा श्री हुले  चीन र जापानका लागि चीन र जापान बीचको सम्बन्ध सबैभन्दा महत्वपूर्ण व्दिपक्षीय सम्बन्धहरुमध्येको एक हो। यी दुइ मुलुकका सामु देखा परिरहेका संयुक्त विषय र संयुक्त कर्तव्य बढ्दै आएका देखिन्छन्। त्यसैले संगै मिलेर एशियाको पुनःउत्थानलाई बढाउन र विश्वव्यापी चुनौतीको सामना गर्न चीन इच्छुक भन्नुभयो।

             त्यस अवसरमा श्री यासुहिरो नाकासोनेले तपाईंको यस पटकको भ्रमणको क्रममा चीन र जापान बीचको चौथौ‍ राजनैतिक दस्तापेज चाहिं यी दुई मुलुक बीचको सम्बन्धको विकासलाई निर्देशन गराउने कार्यक्रमयुक्त दस्तापेज हो र त्यसमा महत्वपूर्ण ऐतिहासिक अर्थ रहेको छ भनेर बताउनुभएको थियो।

             त्यसैगरी अरु तीन जना भूतपूर्व प्रधान मन्त्रीहरुले पनि निकै मैत्रीपूर्ण कुराकानी गर्नुभएको थियो। उहाँहरु सबैले पैचिङ्ग ओलम्पिक खेलकुद समारोह संतोषजनक रुपमा सफलता प्राप्त गरोस् भनेर शुभकामना व्यक्त गर्नुभएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040