चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज विशेष विमानद्बारा निरन्तर रुपमा जापानको न्यानो बसन्ते यात्रा गर्नुभयो।
ओसाकाको भ्रमणको अवसरमा श्री हु चिन थाउले कान्साइ क्षेत्रका जिम्मेवार व्यक्तिहरुसँग भेट-घाट गर्नुका साथै कान्साइ क्षेत्रको विभिन्न पक्षले उहाँको जापानको भ्रमणका लागि आयोजना गर्ने स्वागत भोजमा भाग लिनुहुने कार्यक्रम रहेको छ।
|