china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउद्वारा चीन र जापानका युवा-युवती मैत्री वर्षका लागि जापानको उद्घाटन समारोहमा उपस्थित
    (GMT+08:00) 2008-05-09 08:58:35    
           चीन र जापानका युवा-युवती मैत्री वर्षका लागि जापानको उद्घाटन समारोह हिजो दिउंसो टोकियोको वासेदा विश्व विद्यालयमा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, जापानका प्रधानमन्त्री यासुओ फुकुदा, जापानका भूतपूर्व प्रधानमन्त्री यासुहिरो नाकासोने सो उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

          राष्ट्राध्यक्ष हु चिन थाउले चीन र जापान बीचको स्थायी मित्रताका लागि त्यसको जरानै दुइ मुलुकका युवा-युवतीहरु हुन भन्नुभयो।

          प्रधानमन्त्री यासुओ फुकुदाले आज आयोजित उद्घाटन समारोहमा दुइ मुलुकका युवा-युवती बीचको विविध आदान-प्रदान कार्यक्रमहरुको शुरुवात हुनसक्ने आशा व्यक्त गर्नुभयो

          भूतपूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेले दुइ मुलुकद्वारा युवा-युवती मैत्री वर्ष सम्बन्धी कार्यक्रम आयोजित भएको कुरा दुइ मुलुकका जनता बीचको जानकारीलाई गहन पार्न तथा दिर्घकालीन अवधिसम्मको मैत्रीपूर्ण सहयोगलाई प्रगाढ पार्न उपयोगी हुने कुरा वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040