आज नौ तारिखका दिन जापानको राजकीय भ्रमणमा रहनुभएको चीनका राष्ट्राध्यक्ष हु चिन थाउ टोकियो छोड्नुअघि ओसाकाको भ्रमणमा जानुभएको छ।
त्यसअघि जापानका सम्राट अकिहितो र सम्रानीले विशेष गरी हु चिन थाउ बसिरहनुभएको होटेलमा पुगी श्री हु चिन थाउ र उहाँकी श्रीमतीसित विदा भेट गर्नुभएको समाचार छ।
|