china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी सञ्चार माध्यमद्बारा हु चिन थाउको जापान भ्रमणलाई महत्व
    (GMT+08:00) 2008-05-11 18:52:02    

               चीनका राष्ट्राध्यक्ष हु चिन थाउले गर्नुभएको जापानको राजकीय भ्रमण हिजो सम्पन्न भयो। हाल विदेशी सञ्चार माध्यमले यसलाई निकै ठूलो महत्व दिएका छन।

                जापानको "असाही हिन्बुन" नामक समाचार पत्रले आज एउटा टिप्पणी-लेख प्रकाशित गरी चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आफ्नो जापान भ्रमणको सम्पूर्ण क्रममा चीन-जापान मित्रता र यी दुइ देशबीचको रणनैतिक आपसी हितको सम्बन्धमा जोड दिनुभएको कुरा जनाएको छ। यसबाट श्री हु चिन थाउले जापानसित सहयोगात्मक साझेदारी सम्बन्धको निरन्तररुपमा स्थापना गर्नुहुने कुरा प्रतिबिम्बित भएको कुरा पनि उक्त लेखमा उल्लेख गरिएको छ।

               यसका अतिरिक्त, बेलायतको बी.बी.सी. लगायतका केही पश्चिमी सञ्चार माध्यमले चीन र जापनबीच हस्ताक्षर गरिएको "रणनैतिक आपसी हितको सम्बन्धलाई चौतर्फीरुपमा अघि बढाउने विषयबारे चीन र जापानबीचको संयुक्त वक्तव्य" एउटा कोसे ढुंगारुपी दस्तावेज हो भन्दै यो नै यी दुइ देशबीचको सम्बन्धको नयाँ शुभारम्भ रहने ठहर प्रकट गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040