आज अगष्ट पन्ध्र तारिखका दिन, पेइचिंग 2008 ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिएपछि नेपाली खेलाडिहरुमध्ये सुटिङ्ग टिम, ज्युडो टिम र भारत्तोलन टिमका खेलाडिहरु नेपाल फर्कनुभएको छ। नेपाली ओलम्पिक समितिका उपाध्यक्ष उमेश श्रेष्ठले आफ्नो प्रतिक्रिय नेपाली खेलाडीको मूल्यांकन गर्दै यसरी व्यक्त गर्नुहुन्छ।
|