china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल ओलम्पिक कमिटीका अध्यक्षद्बारा चिनियाँ खेलाडीको उच्च मूल्याँकन
    (GMT+08:00) 2008-08-19 19:21:23    

            आज अगष्ट उन्नाईस तारिख, पेइचिंग ओलम्पिक खेलकुद शुरु भएको एघारौं दिन हो। ओलम्पिक खेलकुदका लागि पैचिङ्ग आउनुभएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुव बहादुर प्रधानले पेइचिंगस्थित ओलम्पिक ग्राममा सी.आर.आई.का सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ।

            सो अवसरमा श्री प्रधानले चिनियाँ खेलाडीको प्रदर्शनको उच्च मूल्याँकन गर्दै चिनियाँ खेलाडीले उच्च स्तरीय उत्कृष्ठ प्रदर्शन गरेको कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040