चीनका प्रधानमन्त्री वन च्या पाउ पारा ओलम्पिक खेलकुदको पौडी प्रतियोगिता हेर्नका लागि हिजो राति राष्ट्रिय पौडी केन्द्र वाटर क्यूब जानुभएको हो।
हिजो वाटर क्युबमा भएका अठार वटा स्वर्ण पदकमध्ये अमेरिकाले तीन वटा प्राप्त गरेका छन्। बेलायत, उक्रेन, दक्षिण अफ्रिका र ब्राजिलले छुट्टाछुट्टैरुपमा दुइ वटा प्राप्त गरेका छन्। स्वीजर्ल्याण्ड, क्यानाडा, मेक्सिको, चेक र चीन आदि एक वटा स्वर्ण पदक प्राप्त गरेका छन्।
|