china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन दैनिक अखवारमा "संसारलाई धन्यवाद" नामक लेख प्रकाशित्
    (GMT+08:00) 2008-09-09 10:34:21    

             विदेशका लागि प्रकाशित जन दैनिक अखवारमा आज "संसारलाई धन्यवाद" नामक लेख प्रकाशित गरिएको छ।

             पैचिङ्ग प्यारा ओलम्पिकको उद्धाटन समारोहमा जर्मन प्रतिनिधि मण्डलका खेलाडीहरुले रङ्गशालामा प्रवेश गर्दा "नमस्ते पैचिङ्ग" भन्ने नारा उठाएका थिए भने सेप्टेम्बर सात तारिखका दिन प्यारा ओलम्पिकको पहिलो दिनमा स्विडिस विलचेयर पुरुष बास्केटबल टोलीले एउटा रातो कपडामा "धन्यवाद चीन" भन्ने नारा लेखेका थिए।

             उक्त लेखमा रङ्गशालामा होस वा टेलिभिजन हेर्नेहरु यस्तो दृश्य देखेर चिनियाँहरुले मन छोएको महसुस गर्दै विश्वका विभिन्न ठाँउबाट आएका साथीहरुको सदिच्छापूर्ण भावना व्यक्त गरेकोमा मन न्यानो बनेको कुरा उल्लेख गरिएको छ।

             उक्त लेखमा "दुईवटा ओलम्पिक दुबै उत्तम" भएको कुरा जनाइएको छ। धन्यवाद चीन भन्ने नारालाई जवाफ दिँदै हामीले धन्यवाद संसार भन्दछौं। भविष्यमा सन् 2008 चीन तथा विश्वका लागि मीठो याद बन्ने छ र चिनियाँ राष्ट्रले विश्वका लागि अझ ठूलो योगदान प्रदान गर्ने कुरा पनि उक्त लेखमा बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040