china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी संचारमाध्यमद्बारा पैचिङ्ग पारा ओलम्पिकको उद्धाटन समारोहको मूल्याङ्कन्
    (GMT+08:00) 2008-09-09 09:05:20    

             गत छ तारिखका दिन पैचिङ्ग पारा ओलम्पिकको उद्धाटन समारोह भएयता, सिंगापुर, मलेशिया, पानामा, क्यूबा तथा इन्डोनेशियाका संचारमाध्यमले लेख प्रकाशित गर्दै उक्त उद्धाटन् समारोहमा विकलाङ्गहरुको दृढता तथा चमत्कार सिर्जना गर्ने भावनालाई देखाइएको ठहर व्यक्त गरेका छन्।

             सिंगापुरको "ल्यान ह चाउपो"ले हिजो एउटा लेख प्रकाशित गर्दै पैचिङ्ग ओलम्पिकबाट चीन सरकारको क्षमतालाई प्रमाणित गरिएको साथै विश्वसमक्ष चिनियाँ समाजको प्रगति पनि देखिएको कुरा उल्लेख गर्‍यो।

             मलेशियाली संचारमाध्यमले हिजो जनाएअनुसार, पारा ओलम्पिकको उद्धाटन समारोहमा मानवतावादी भावनालाई पूर्ण रुपमा देखाइएको छ।

             पानामाको "ला प्रान्सा"समाचारपत्रले अर्को आश्चर्य उद्धाटन समारोह नामक लेख प्रकाशित गर्दै पैचिङ्ग पारा ओलम्पिकको उद्धाटन् समारोहबाट एउटा सूचना दिइएको छः हरेक प्राणको मूल्य हुन्छ र हरेक प्राणको सम्मानता एवम् सपना हुन्छ भन्ने कुरा उल्लेख गरेको छ।

             क्यूबा समाचार समितिले पारा ओलम्पिकको उद्धाटन समारोह फेरि एक पटक उत्तम संगठित क्षमतालाई देखाइएको भनी ठहर व्यक्त गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040