china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको विकलाङ्ग संघको पाँचौं राष्ट्रिय सम्मेलन शुरु
    (GMT+08:00) 2008-11-11 10:57:11    

              चीनको विकलाङ्ग संघको पाँचौँ राष्ट्रिय सम्मेलन आज पैचिङ्गमा शुरु भयो। चीनका विभिन्न ठाउँबाट आउनुभएका छ सयभन्दा बढी औपचारिक प्रतिनिधि र एक सयभन्दा बढी विशेष प्रतिनिधि सो सम्मेलनमा उपस्थित हुनुभएको छ। चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र प्रधानमन्त्री वन च्या पाउ लगायत् चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका नेतागणले सो सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गर्दै सम्मेलनमा भाग लिनुभएको छ।

              सम्मेलनका अवधिमा प्रतिनिधिहरुले गत बीस वर्षयता चीनमा विकलाङ्गको हित कार्यको विकासमा प्राप्त उपलव्धिको पुनरावलोकन गरी आधारभूत अनुभवबाट निचोड निकालेर आगामी पाँच वर्ष र सन् 2020 सम्ममा चीनमा विकलाङ्गको हितकार्यको विकास लक्ष्य तथा कार्यभारबारे निश्चित गर्ने कार्यक्रम रहेको छ। सो सम्मेलनमा चीनको विकलाङ्ग संघको वर्तमान बडा-पत्र संशोधन गरी नयाँ नेतृत्वदायी संस्थाको निर्वाचन गर्ने कार्यक्रम पनि छ।

               हाल चीनमा विकलाङ्गहरुको संख्या लगभग आठ करोड तीस लाख रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040