china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको चिकित्सा प्रणालीको सुधार
    (GMT+08:00) 2009-03-03 15:23:59    

                      मार्च तीन र पाँच तारिख चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ जन कांग्रेसको वार्षिक अधिवेशन शुरु भयो। हरेक वर्ष विश्वका धेरै जनताहरुले यी दुइ वटा सम्मेलनप्रति निकै ध्यान दिएका छन्। गत वर्षको मइ महिनामा चीनको स छ्वानमा भएको ठूलो भूकम्पमा धेरै जनताहरुको मृत्यु भएको थियो। भूकम्प पछी चिनियाँ जनताहरुले अगष्ट महिनामा 29औं पैचिंग ओलम्पिक खेलकुद सफलता पूर्वक आयोजना गरे। गत वर्षको अन्तिममा विश्वका विभिन्न मुलुकहरुमा मौद्रिक संकटको चुनौति देखा परेको छ। विश्व मौद्रिक संकटमा चीनको आर्थिक परिस्थिति स्थिर रहेको पाइएको छ। अन्तर्राष्ट्रिय समाजले चीनको आर्थिक विकासमा सकारात्मक मूल्याकन गरेको छ। त्यसैले झन् बढी जनताहरुले यस वर्षको दुइ वटा सम्मेलनलाई ध्यान दिएका छन्।

                     यस वर्षको जन राजनैतिक परामर्शदात्री सम्मेलनमा चीनका विभिन्न क्षेत्रहरुबाट आएका सदस्यहरुले पैचिंगमा धेरै जनताहरुका साझा चासो रहेको विषयहरुबारे छलफल गरर्नुभएको छ। चीनको चिकित्सा प्रणालीको सुधार गरिने छ भन्ने कुरा हाल चीनको जनताहरु वीच मुख्य छलफल विषय बनेको छ। केही वर्षदेखि यता कुनै रोग लगेर अस्पताल जानुपरेमा औषधोपचारको खर्च बढीलाग्ने गरेको छ। यदि चिकित्सा विमा भएमा त विमा कम्पनीले उक्त उपचारमा भएको अधिकांश खर्च फर्काउने गर्दछ। तर चिकित्सा वीमा छैन भने उक्त खर्च रोगी आँफैले बेहोर्नुपर्ने हुन्छ । त्यसैगरी केही वर्ष अघीदेखि चीनको किसानहरुलाई पनि चिकित्सा वीमा नगरेका कारण हाल अप्ठेरो परिहेको छ। त्यसका लागि चीन सरकारले अहिले चीनको अधिकांश गाँउ क्षेत्रमा बसेको किसानहरुलाई चिकित्सा वीमा गर्ने प्रवन्ध मिलाई रहेको छ। तर, पनि अहिले औषधिको मुल्य उच्च, विभिन्न क्षेत्रको चिकिस्सा संस्थाको स्तर फरक फरक भएर समस्या परिरहेको छ। यी नै समस्याहरुको समाधान गर्नका लागि यो दुइ वटा सम्मेलन सजग हुने अपेक्षा गरिएको छ।

                     अन्त्यमा म यस चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ जन कांग्रेसको वार्षिक अधिवेशन पूर्ण सफल होस भन्ने कामना गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040