china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन पैचिङमा शुरु
    (GMT+08:00) 2009-03-03 15:33:35    

                 चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन आज दिउँसो पैचिङमा शुरु भयो। हु चिन थाउ, उ बाँग को, वन च्या पाउ, च्या छिङ लिनलगायत् चीनका नेतागणहरु यस अधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

                 यो चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन हो। नौ दिनसम्म चल्ने यस अधिवेशनमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका दुई हजार एक सय जना भन्दा बढी सदस्यले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको स्थायी समितिको कार्य-प्रतिवेदन, प्रस्ताव सम्बन्धी कार्य-प्रतिवेदन सुन्नुका साथै त्यसमाथि लेखाजोखा गर्नुहुनेछ। उहाँहरु चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा पनि सहभागी हुनुहुनेछ। यसका साथै उक्त सदस्यहरुले सरकारी कार्य-प्रतिवेदन, सर्वोच्च जन अदालतको कार्य-प्रतिबेदन, सर्वोच्च जन महान्यायाधिवक्ताको कार्यालयको कार्य-प्रतिबेदनबारे छलफल गर्नुहुने तथा चीनको सुधार र खुलापनसम्बन्धी नीति एवम सर्वसाधारणद्वारा ध्यानाकर्षण गराइएका चर्चित विषयहरुबारे राय-सुझाव प्रस्तुत गर्नुहुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040