china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बंगलादेशको राजनीतिक परिस्थिति स्थिर रहने चीनको आशा
    (GMT+08:00) 2009-03-03 09:23:04    

               चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले बंगलादेशको राजनीतिक परिस्थिति शान्तिपूर्ण, स्थिर र एकताबद्ध रहने चीनको आशा रहेको कुरा व्यक्त गर्नुभयो।

               उहाँले बंगलादेश राइफल्सका अर्धसैनिक जवानहरूबाट मच्चाइएको विप्लबसंबन्धी पत्रकारको प्रश्नको उत्तर दिँदा उक्त कुरा बताउनुभएको हो।

              थाहा भएअनुसार उक्त काण्डमा कमसेकम चौंतीसजना सैनिक अफिसरको ज्यान जानुका साथै एकहत्तर सेना अधिकृत बेपत्ता भएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040