china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अफगानिस्तानको शान्ति प्रक्रिया र आर्थिक पुनर्निर्माण कार्यमा निरन्तर विकास हुने चीनको आशा
    (GMT+08:00) 2009-03-03 17:54:06    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अफगानिस्तानको असल छिमेकीको हैसियतमा रहेर चीनले अफगानिस्तानको शान्ति प्रक्रिया तथा आर्थिक पुनर्निर्माण कार्यको निरन्तर विकास भई एउटा शान्तिपूर्ण, स्थीर र सुरक्षित अफगानिस्तान देख्ने आशा लिएको कुरा बताउनुभएको छ।

             प्राप्त समाचारकाअनुसार, नेटोले अफगानिस्तानसम्बन्धी समस्याबारे एउटा बैठकको आयोजना हुने छ। प्रवक्ता छिन कांगले सो सम्मेलनसम्बन्धी कुरा अस्पष्ट भएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040