china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी विदेश मन्त्रालयका उत्तर कोरियासम्बन्धी समस्याका विशेष प्रतिनिधिको चीनको भ्रमण
    (GMT+08:00) 2009-03-03 18:12:22    

            चीनका परराष्ट्र मन्त्रालायका प्रवक्ता छिन कांगले आज पैचिंगमा बोल्दै अमेरिकी विदेश मन्त्रालयका उत्तर कोरियासम्बन्धी समस्याका विशेष प्रतिनिधि स्टेफेन डव्लू बोस्वोर्थ चीनको भ्रमणका लागि आज पैचिंगमा आईपुग्नुभएको जानकारी दिनुभयो। चीनका परराष्ट्र मन्त्री यांग चे छ, उपमन्त्री एवम् कोरिया प्रायद्बिपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा चीनका प्रतिनिधि मण्डलका प्रमुख ऊ ता वैले उहाँसित बेग्लाबेग्लैरुपमा भेट-वार्ता गर्नुभयो।

             प्राप्त जानकारीकाअनुसार, श्री बोस्वोर्थले चीनबाहेक, जापान र दक्षिणी कोरियाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040