china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा मौसम परिवर्तनको सामना सम्बन्धी उच्च मञ्चको आयोजना हुने
    (GMT+08:00) 2009-11-09 19:04:07    

                 "उर्जा-श्रोतको किफायत तथा प्रदूषणको न्यूनीकरण र विश्व मौसम परिवर्तन सम्बन्धी उच्च तहको मञ्च" यसै महिनाको 12तारिखदेखी 18 तारिखसम्म पैइचिङ्गमा आयोजना हुने भएको छ। सो मञ्च अवधीमा चीनको सरकारी विभाग,वाणिज्य क्षेत्र,कार्य समितिका पाँच सय जनाभन्दा बढी प्रतिनिधिहरुले "उर्जा-श्रोतको किफायत तथा प्रदूषणको न्यूनीकरणको प्रवर्द्बन, बैज्ञानिक रुपमा मौसम परिवर्तनको सामना" का विषयमा गहिरो रुपमा छलफल गर्ने कार्यक्रम रहेको छ।

                  सो उच्च तहको मञ्च चिनियाँ बैज्ञानिक प्रविधि मन्त्रालय,राष्ट्रिय विकास तथा सुरक्षा समिति र वातावरण संरक्षण व्युरोद्बारा संयुक्त रुपमा आयोजना गरिन लागेको हो।उक्त मञ्चले मुख्य गरी चीनले हरियो व्यासायको विकास,उर्जा-श्रोतको किफायत तथा प्रदूषणको न्यूनीकरणमा गरेको प्रवर्द्बन आदी अनुभववारे छलफल गरि निष्कर्ष निकालिने छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040