china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वार्षिक आम्दानी पचास लाख चिनियाँ युआनभन्दा बढी हुने व्यवसायहरुको औद्योगिक उत्पादन मात्राको बृद्धि गति गएको छ महिनामा सबैभन्दा तीव्र
    (GMT+08:00) 2009-11-11 14:01:29    

                चीन राष्ट्रिय तथ्याङ्क ब्युरोले आज एघार तारिखका दिन सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबर महिनामा  ‌औद्योगिक आम्दानी पचास लाख चिनियाँ युआनभन्दा बढी हुने र व्यवसायहरुको औद्योगिक बृद्धि गत महिनाको तुलनामा 16.1% प्रतिशतले बढेको छ।यो वृद्धि गतबर्षको सोही महिनाको तुलनामा 7.9% प्रतिशतले बढेको हो।

                चीन राष्ट्रिय तथ्याङ्क ब्युरोका प्रवक्ता शङ्ग युन लाईले उक्त अंकबाट चीनका उद्योगमा स्थिरता र बृद्धिको परिस्थिति अझ प्रष्ट भई बृद्धिको आधार अझ सबल हुँदै आएको कुरा उहाँले जनाउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040