china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाका राष्ट्रपतिले दलाइसंग भेट्ने कुरामा चीनको कडा विरोध
    (GMT+08:00) 2009-11-11 17:07:26    

                अमेरिकाका राष्ट्रपतिले दलाइसंग भेट्ने कुराको चीनको कडा विरोध रहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले वताउनु भएको छ ।

                अमेरिकाको व्हाइट हाउका अधिकारिले अमेरिकी राष्ट्रपति ओबामाले दलाइसंग भेट्ने भनि दिएको अभिव्यक्तिका सम्वन्धमा पत्रकारद्धारा आज सोधीएको एक प्रश्नको जवाफ दिदै प्रवक्ता काङ्गले उक्त कुरा वताउनुभएको हो ।

                प्रवक्ता काङ्गका अनुसार दलाईले अन्तर्राष्ट्रिय समाजमा यता-उता गरि मौका छोपेर विभिन्न ठाउँको भ्रमण गर्न खोज्दै आएको छ र चीनको प्रगती देख्न नचाहने केही विदेशी अधिकारिहरुले पनि दलाईसंग सम्पर्क कायम राख्न खोजेका छन् यसमा चीन सरकारले दृढताका साथ विरोध गर्दै आएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040