china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अक्टोबर महिनामा अर्थतन्त्रको बृद्धिदर बढेको
    (GMT+08:00) 2009-11-11 16:09:45    

               चीनको राष्ट्रिय तथ्याङ्क व्युरोका प्रवक्ता शन लाइ युनले आज पैचिङ्गमा बोल्दै आजै सार्वजनिक तथ्याङ्कअनुसार, अक्टोबर महिनामा चीनको अर्थतन्त्रको बृद्धिदर बढेको कुराबाट यस वर्ष चीनको अर्थतन्त्रको बृद्धिदर आठ प्रतिशत पुग्ने लक्ष्य साकार हुने भएको छ।यसबाट चिनियाँहरुको संकल्प बढेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

               उहाँले भन्नुभयो, अक्टोबर महिनामा चीनको औद्योगिक उत्पादनको गति अझ तीव्र हुँदै आएको, लगानीको मात्रा पनि बढेको र उपभोग निरन्तर रुपमा बृद्धि हुँदै आएको छ। यसका साथै निर्यातको अवस्थामा पनि सुधार हुँदै आएको देखिन्छ, त्यसैले यसवर्ष चीनको अर्थतन्त्रको बृद्धिदर आठ प्रतिशत पुग्ने लक्ष्यलाई व्यवहारमा उतार्न कुनै पनि समस्या छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040