china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारद्बारा तिब्बतको पर्यटन पूर्वाधार निर्माणका लागि लगानी
    (GMT+08:00) 2009-11-11 18:23:53    

                  तिब्बत स्वायत्त प्रदेशको पर्यटन पूर्वाधारको निर्माण सम्बन्धी सम्झौतालाई हालै चीनको विकास तथा सुधार व्यूरोले पारित गरेको छ। जसबाट चीन सरकारले तिब्बतमा पर्यटन पूर्वाधारको निर्माणका लागि पैंतीस करोड चिनियाँ युआन लगानी गर्ने छ।

                  तिब्बत पर्यटन व्यूरोका जिम्मेवार व्यक्तिले चीन सरकारले तिब्बतमा पर्यटनको पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको यो पहिलो पटक हो भन्दै यसबाट चिनियाँ कम्युनिष्ट पार्टी र राज्य परिषदले तिब्बतको पर्यटन कार्यमा समर्थन दिएको प्रतिबिम्बित भएको बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040