china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी राष्ट्रपतिको चीन भ्रमणको उद्देश्य अमेरिका र चीनबीचको सम्बन्धलाई सबल पार्नु:चीनका लागि अमेरिकी राजदूत
    (GMT+08:00) 2009-11-11 19:07:46    

                चीनका लागि अमेरिकी राजदूत जोङ्ग हुन्टस्मानले आज बोल्दै अमेरिकी राष्ट्रपतिको चीन भ्रमणको उद्देश्य अमेरिका र चीनबीचको सम्बन्धलाई सबल पार्नुका साथै यस सम्बन्धलाई नयाँ उच्चाइमा पुर्‍याउनु हो भन्नुभयो।

                श्री हुन्टस्मानले आज पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति औबामाको चीन भ्रमणको ठोस क्रमवारे जानकारी दिँदै राष्ट्रपति औबामाको चीन भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम चिनियाँ नेताहरुसँग राजनैतिक वार्ता गर्नु भएको बताउनुभयो । उहाँका अनुसार सो राजनैतिक वार्ताका विषयमा विश्व अर्थतन्त्र,स्वतन्त्र व्यापार,क्षेत्रीय सुरक्षा,मौसम परिवर्तन,आणविक सुरक्षा आदी समस्या समाबेश रहनेछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040